लुम्बिनी विकास बैंकद्धारा बाह्य लेखापरीक्षक नियुक्त

११ पुष २०७८, आईतवार १०:२७

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको पुष ९ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाको निर्णयबमोजिम लेखापरीक्षकमा केएएस एसोसियटस् चार्टर्ड एकाउण्टेन्टस नियुक्त भएको हो ।

बैंकले आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षणको कार्य सम्पन्न गर्नको लागि एकाउन्टेन्टसलाई बाह्य लेखापरीक्षकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*