नेपाल बङ्गलादेश बैंकको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

१२ पुष २०७८, सोमबार १५:०९

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा भूपेन्द्र पाण्डेलाई नियुक्त गरेको छ ।
गत पुस ८ गते बसेको बैंकको संचालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*