कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच सम्झौता

१३ पुष २०७८, मंगलवार १४:२९

काठमाडौं । कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्स प्रालिबीच आन्तरिक विपे्रषण भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र प्रालिका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्याल र प्रबन्ध निर्देशक दिपेन्द्र खनालले हस्ताक्षर गरेका हुन ।

सम्झौता पश्चात बैंकको इडिबिएल रेमिट मार्फत पठाएको आन्तरिक विपे्रषणको रकमम रजीलिंक रेमिट्यान्सको नेपाल भरी छरीएर रहेका सात हजार भन्दा धेरै एजेन्टाहरु मार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*