नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
संस्थाको अघिल्लो दिन कायम ३६६० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २६१४ रुपैयाँ २९ पैसा कायम गरेको छ ।
मेरो आई. पि. दश कित्ता भैरहवा को नेपाल ईन्भेस्टमेन्ट बैक बाट परेको केही कारण बस मैले शेयर प्रमाण पत्र लिन सकिन अब प्रमाण लिन के गर्नु पर्छ मेरो मो.नं.9857020589 हो