सिभिल बैंकको एघारौं वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

३० पुष २०७८, शुक्रबार १५:०५

सिभिल बैंकको एघारौं वार्षिक साधारण सम्पन्न भएको छ। सभाले लाभांश पारित गरेको हो । आजसम्पन्न साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५५ बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०।२६५ नगद लाभांश पारित गरेको हो ।

सभाले आ।व। २०७८र०७९ को लेखापरिक्षण गर्नको लागि “एन।बि।एस।एम।एण्ड एशोसियट्स” लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*