३० प्रतिशत लाभांश प्रस्ताव पारित सहित आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न

३० पुष २०७८, शुक्रबार १५:३०

काठमाडौं । आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले ३० प्रतिशत लाभांश पारित गरेको छ । सभाले संचालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सभाले प्रस्तुत विवरण अनुसार संस्थाले आर्थिक वर्ष २०७७र०७८ मा संचालन मुनाफा रु। ३१ करोड १० लाख आर्जन गरेको छ । उक्त साधारण सभाले भिम प्रसाद तिमल्सिना र मुरली प्रसाद शर्मालाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा आगामी ४ बर्षकोे लागि निर्विरोध चयन गरेको छ ।

One thought on “३० प्रतिशत लाभांश प्रस्ताव पारित सहित आरएमडीसी लघुवित्तको २३ औं वार्षिक साधारण सभा सम्पन्न

  1. Shyam says:

    Wrong status

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*