एनसीसी बैंकद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

३ माघ २०७८, सोमबार १२:०८

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसीं) बैंक लिमिटेडले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको लागि लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको पुष २९ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकमा प्रधान एण्ड शाक्य एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो ।

One thought on “एनसीसी बैंकद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त

  1. MANBAHADUR KHAREL says:

    YO BANK BANKE M X KI XINA HAJUR

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*