५७औं वार्षिकत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैकद्धारा विभिन्न सेवामा छुट

३ माघ २०७८, सोमबार १२:२०

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएको छ ।

बैंकले सो अवसरमा मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्टे«शन सेवामा लाग्ने शुल्कमा छुट दिने भएको होे ।

बैंकले माघ १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेगरी मोबाइल बैंकिङ, डेबिट र क्रेडिट तथा लकर शुल्मा ५० प्रतिशत र डिम्याट रजिष्टे«शन शुल्कमा १०० प्रतिशत छुट गर्ने निर्णय गरेको छ ।

बैंकले माघ १० गते ५६ औं वर्ष पूरा गरी ५७ औंमा प्रवेश गर्दैछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*