एनआईसी एशिया बैकद्धारा बचत खाता सुविधा अन्तर्गतको बीमा दाबी रकम भुक्तानी

९ माघ २०७८, आईतवार १४:४१

एनआईसी एशिया बैकको तौलिहवा शाखाले बचत खाता अन्तर्गत सुविधाको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकले १० लाख बिमाको रकम कपिलबस्तु नगरपालिका वडा नं १ का राधा थापालाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको हो ।

सर्बश्रेष्ट बचत खाता अन्तर्ग तौलिहवा शाखाले एक लाख मौजदातामा सबेश्रेष्ठ खाता अन्तर्गत गुडबिल एम्बेसडर बचत खाता खोलेको मोहन बहादुर पौडेलले प्रथम हदथघात बाट निधन भएपछि बीमा बापत रकम उनकी श्रमती राधालाई दिएको हो।

चेक हस्तान्तरण गर्दा पूर्ब कपिलबस्तु नगरपालिका उपमेयर बासुदेव प्रसाद काशौधान एनआइसी एसिया बैक तौलिहवा शाखा कर्मचारी उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*