स्वरोजगार लघुवित्तको बोनस शेयर सूचिकृत

११ माघ २०७८, मंगलवार १४:००

काठमाडौं । नेपाल स्टक एस्सचेन्ज (नेप्सेमा) लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । आज स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सूचिकृत हो ।

कम्पनीको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार १ सय ९८ दशमलव २४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*