धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा पनि सनराइज क्यापिटल

१३ माघ २०७८, बिहीबार ११:०८

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका रुपमा सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले ३ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने सनराइज क्यापिटललाई जिम्मा दिने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*