साधना लघुवित्तद्धारा बोनस शेयर डिम्याट खातामा जम्मा

१४ माघ २०७८, शुक्रबार ११:३३

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक १३ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

वार्षिक साधारण सभा प्रयोजनार्थ शेयरधनी दर्ता पुस्तिका बन्द हुदाँका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयधनीहरुलाई उक्त बोनस शेयर माघ ७ गतेदेखि डिम्याट खातामा जम्मा गरको गरेको जनाएको छ ।

कम्पनीको शेयर रजिष्ट्रारका रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*