विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट, कति पुग्यो शेयरमूल्य ?

१६ माघ २०७८, आईतवार १२:०२

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार खुलेको केही समयमा नै दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्से खुलेको करिब १ घण्टामा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

कारोबारमा आएको २१५ कम्पनी मध्ये विन नेपाल लघुवित्तको १० प्रतिशतले बृढेर शेयरमूल्य १४७२ रुपैयाँ पुगेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको ९.९९ प्रतिशतले बृद्धि भएर ५६० रुपैयाँ ४० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*