दुई लघुवित्तको शेयरमा लाग्यो सर्किट, शेयरमूल्य कसको कति पुग्यो ?

१७ माघ २०७८, सोमबार ११:५०

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार खुलेको केही समयमा नै दुई लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त र विन नेपाल लघपुवित्तको शेयरमा सर्किट लागेको हो ।

यो समाचार तयाार पार्दासम्म कारोबारमा आएका २१० कम्पनीमध्ये यी दुई लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशते बृद्धि भएको हो ।

फरवार्डको सोही प्रतिशत अर्थात् २१७ रुपैयाँ र विन नेपालको १४७ रुपैयाँ २० पैसाले बृद्धि भएर शेयरमूल्य फरवार्डको २३८७ रुपैयाँ र विन नेपालको १६१९ रुपैयाँ २० पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*