नेपाल लाइफको नविकरण बीमाशुल्क भुक्तानीमा ३५ प्रतिशत छुट, अझै १३ दिन बाँकि

१७ माघ २०७८, सोमबार १४:०९

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यक्तित बीमाशुल्कमा छुट दिने अझै १३ दिन बाँँकि रहेको छ। कम्पनीले माघ मसान्तसम्मम नविकरण बीमाशुल्क भुक्तानी गरी ३५ प्रतिशत वा ३० हजार रुपैयाँसम्मको छुट दिएको छ।

थप जानकारीको लागि कम्पनीको ग्राहक सेवा सम्र्पक नम्बरमा कल गरेर अन्य जानकारी बुझन बीमितलाई आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*