स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बाँडफाँड

२१ माघ २०७८, शुक्रबार १२:०१

काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रामा बाँडफाड गरेको हो । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ६२ हजार ४९८ कित्ता शेयर बोलकबोल प्रक्रियामा बिक्रामा ल्याएको थियो ।

उक्त शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य जोकोही ब्यक्ति तथा संघ संस्थाले माघ ५ गतेदेखि माघ १८ गतेसम्म बोलपत्र आव्हान गरेकोमा कम्पनीले माघ २० गते निष्कासन कम्पनी तथा बिक्री प्रबन्धकको रोहव।मा खोली ५ हजार ८१० कित्ता शेय। फाडँफाँड गरेको हो ।

कम्पनीले बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*