विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट, आज क–कसले गुमाए ?

२३ माघ २०७८, आईतवार १५:२०

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट आएको छ । आइतबार नेप्से ४०.५७ अकंले घट्न पुगेको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर किनबेच भएको छ । नेप्से राताम्य हुदाँ कारोबार भने ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ सिमित भएको छ ।

नेप्से राताम्य भइ कारोबार समेत घट्दा आज विन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै,नेपाल लाइफ इन्स्योरेन्सको ७.६१ प्रतिशत,बुद्धभुमि नेपाल हाइड्रोपावरको ६.४५ प्रतिशत, तेह्रथुम पावरको ४.४१ प्रतिशत, चन्द्रागिरि हाइड्रोपावरको ४.३९ प्रतिशत र हिमालयन उर्जा विकासको ४.२४ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*