सन नेपाल लाइफद्धारा १४ लाख रुपैयाँको बीमा दाबी भुक्तानी

९ जेष्ठ २०७९, सोमबार १८:३७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्यादी बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ। कम्पनीले हरीवन १९ सर्लाही बस्ने स्व।अमरिस कुमार जसवालको परिवारलाई म्यादी बीमा वापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

दूर्घटनाको कारण मृत्यु भएका स्व।अमरिस कुमार जसवाललाई उक्त रकम कम्पनीले एक कार्यक्रमका बीच प्रदान गरेको हो ।
उक्त चेक मृतकको श्रीमती सन्जु कुमारी चौधरीलाई कम्पनीका विरगंज शाखाका शाखा प्रमुख श्री राम प्रसाद कुर्मीले दिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*