सुनको भाउ स्थिर

१० जेष्ठ २०७९, मंगलवार ११:२१

काठमाडौं । आज पनि सुनको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ५०० रुपैयाँ कायम छ । यता, मंगलबार चाँदीको भाउ पनि स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*