अजोड इन्स्योरेन्सको सिईओमा खत्रीले पाए निरन्तरता, बीमा समितिबाट स्वीकृत

१० जेष्ठ २०७९, मंगलवार १६:०९

काठमाडौं । बीमा समितिले अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्रीको प्रस्ताव स्वीकृत गरिदिएको छ।समितिले कम्पनीको प्रस्तावलाई स्वीकृति गरिदिएको हो ।

कम्पनीको संचालक समितिको वैठकले खत्रीलाई दोस्रो कार्यकालका लागि नियूक्त गरेको थियो । उक्त प्रस्ताव बीमा समितिले आज स्वीकृत गरेसँगै आगामी चार बर्ष उनको कार्यकाल रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*