आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ससद्मा प्रस्तुत हुँदै
१० जेष्ठ २०७९, मंगलवार १६:००
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटका लागि नीति तथा कार्यक्रम ससद्मा प्रस्तुत गर्दैछिन् ।प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनमा नीति तथा कार्यक्रम तथा प्रस्तुत गर्न लागेकी हुन् ।
गत वर्ष संसद बिघटन भएकाले नीति तथा कार्यक्रम प्रस्तुत भएको थिएन ।