विकास निर्माणलाई नतिजामुखी बनाउनका लागि छुट्टै कानूनी व्यवस्था गर्ने

१० जेष्ठ २०७९, मंगलवार १६:३९

काठमाडौं । सरकारले विकास निर्माणलाई नतिजामुखी बनाउनका लागि छुट्टै कानूनी व्यवस्था गर्ने भएको छ। आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकास सम्बन्धी छुट्टै कानून निर्माण गरिने घोषणा गरेकी हुन्।

विकास निर्माणलाई प्रभावकारी बनाउनका लागि कानून तथा संयन्त्रको विकास गर्ने तथा सार्वजनिक खरिद सम्बन्धी कानूनमा सुधार गरिने उनले घोषणा गरेकी हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*