कृषि बीमाको पहुँच बृद्धि गर्ने, लघुबीमालाई दुर्गम बस्तीहरुमा पुर्याइने

१० जेष्ठ २०७९, मंगलवार १७:०१

काठमाडौं । सरकारले किसान राहत दिन देशैभरि कृषि बीमाको पहुँच बृद्धि गर्ने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सम्बोधन गर्दै कृषकको संरक्षण गर्ने घोषणा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकको संरक्षण गर्न कृषि उपज खरिद गरिने व्यवस्था गरिने उल्लेख गर्नु भएको छ ।

सरकारको नीति तथा कार्यक्रममा लघुबीमा पनि समेटिएको छ । लघुबीमा अन्तर्गत दुर्गम क्षेत्रमा पुर्याउने घोषणा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*