काठमाडौं उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाईने
१० जेष्ठ २०७९, मंगलवार १७:३४
काठमाडौं। काठमाडौं उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाउने भएको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विपद् लक्षित इभाकुएशन पार्क बनाउने उल्लेख छ ।
काठमाडौं उपत्यकाका चार स्थान र सबै प्रदेशका ठूला सहरमा विपद लक्षित इभाकुएशन पार्क निर्माण गरिनेछ ।’ नीति तथा कार्यक्रममा भनिएको छ ।