नेप्सेको कर्मचारी ट्रेड युनियनमा नवराज थापा पुनः निर्वाचित, यस्तो बन्यो कार्यसमिति

२६ श्रावण २०७९, बिहीबार १४:१९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कर्मचारी ट्रेड युनियनमा नवराज थापा पुन निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा निरज श्रेष्ठ , सचिवमा रमेशप्रसाद लामिछाने र कोषाध्यक्षमा सावित्रा केसी  निवार्चित भएका छन् । संघका सदस्यहरुमा मना भुसाल , नितुकुमारी यादव र कृपा श्रेष्ठ सदस्य छन्।

नेप्सेमा ‘नेप्से कर्मचारी संघ’  श्रम तथा रोजगार कार्यालयमा गत चैत १६ गते नेप्से कर्मचारी संघको नाम ट्रेड युनियन गठन गरिएको हो।

One thought on “नेप्सेको कर्मचारी ट्रेड युनियनमा नवराज थापा पुनः निर्वाचित, यस्तो बन्यो कार्यसमिति

  1. ram says:

    very nice

Leave a Reply to ram Cancel reply

Your email address will not be published. Required fields are marked *


*