यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
१६ बैशाख २०८३, बुधबार ०७:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख १६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५०.९७ रुपैयाँ र बिक्रीमूल्य १५१.५७ रुपैयाँ तोकिएको छ।
त्यसैगरी १० जापानिज येनको खरीददर ९.४५ रुपैयाँ र बिक्रीदर ९.४९ रुपैयाँ, एक यूएई दिरामको खरीददर ४१.१० रुपैयाँ र बिक्रीदर ४१.२६ रुपैयाँ र एक कुवेती दिनारको खरीददर ४९२.७२ रुपैयाँ र बिक्रीदर ४९४.६८ रुपैयाँ कायम भएको छ।












