पिपुल्स पावर कम्पनीको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

१२ भाद्र २०७९, आईतवार १४:२५

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो ।

तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने क्यापिटलले जनाएको छ । पिपुल्स पावरको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुस पिपुल्स पावरको आइपीअ‍ो रिजल्ट 
कम्पनीको वेबसाइट : http://peoplespower.com.np/
बिक्री प्रबन्धकको वेबसाइट :  https://www.prabhucapital.com/
मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ नतिजा हेर्न संचालक गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*