गणपति लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

१७ भाद्र २०७९, शुक्रबार ०९:४६

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ अधिकृत।सुपरिवेक्षक (सूचना प्रविधि)मा एकजना कर्मचारी माग गरेको हो ।

सो पदका लागि लघुवित्तले स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र कम्पनीको इमेल अर्थात् वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*