कामना सेवा विकास बैंकको एक लाख २६ हजार कित्ता शेयर बिक्रीमा

१७ भाद्र २०७९, शुक्रबार ०९:५२

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, आनन्दभैरव मार्ग काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

साथै तोएिको अवधिभित्र शेयरधनीबाट कुनै पनि बोलपत्र प्राप्त नभएको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*