एभरेष्ट बैंकमा रोजगारको अवसर

१७ भाद्र २०७९, शुक्रबार १०:२७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो ।

सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ ३१ गतेसम्म बैंकको वेबसाइट https://everestbankltd.com/careers/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*