यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१७ भाद्र २०७९, शुक्रबार १३:०७

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १.६७ अंकले घटेर १९७५ विन्दुमा पुगको छ । नेप्से सूचकमा गिरावट आएसँगै कारोबार रकम समेत घटेर ६९ करोड ८८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ ।

आज शेयरबजारमा सर्वाधिक एनटिसीको १० करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ४ करोड ३७ लाख, अरुण काबेली पावरको २ करोड ४६ लाख, रिडी हाइड्रोपावरको २ करोड २६ लाख र शिवम् सिमेन्ट्सको २ करोड २० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*