यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
१७ भाद्र २०७९, शुक्रबार १३:१६

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक १।६७ अंकले घटेर १९७० को बिन्दुमा कायम भएको छ ।
शेयर बजार ओरालो लागे सँगै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ६।१६, बुद्ध भुमि नेपाल हाइड्रोपावरको ४।१०,सप्तकोशि डेपलभमेन्ट बैंकको ३।९६, माहुली लघुवित्तको ३।९६ र नारायणी डेपलभमेन्ट बैंकको ३।८९ प्रतिशतले शेयर मूल्य घटेको छ ।