यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

१९ भाद्र २०७९, आईतवार १५:०७

काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुक ६।६८ अंकले बढेर १९७७ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक बढेसँँगै सपोर्ट लघुवित्तको २।८६, सोल्टी होटेलको १।९१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको १।९, माहुली लघुवित्तको १।८३ र राधि विद्युत कम्पनीको १।७९ प्रतिशतले शेयर मूलय घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*