खप्तड लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

२० भाद्र २०७९, सोमबार १०:३९

काठमाडौं । खप्तड लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

लघुवित्तको आइपीअ‍ो चारवटा साइटबाट हेर्न सकिनेछ । निष्काशनकर्ताको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत आइपीओ रिजल्ट हेर्न सकिनेछ ।

 

यी चारवटा साइटबाट हेर्नुस रिजल्ट : 

कम्पनीको वेबसाइट : https://khaptadmfi.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट : https://www.prabhucapital.com/

मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login
सिडिएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइट : https://iporesult.cdsc.com.np/

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*