यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

२० भाद्र २०७९, सोमबार १५:०८

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार झिनो अंकले घट्न पुुगेको छ । आज शेयर बजार ४।२९ अंकले घटेर १९७३ को बिन्दुमा कायम भएको छ ।शेयर बजार घटेसँगै रुरु जलविद्युतको ६।५५ प्रतिशतले सबैभन्दा बढी शेयर मूल्य घटेको छ ।

त्यस्तै, आशा लघुवित्तको ३।६६, जोशि हाइड्रोपावरको ३।४, एनएमबि हाइब्रिड फण्डको २।७७ र ओरिन्टेल होटलको २।७४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*