प्रभु क्यापिटलले खुलायो रोगारीको अवसर, शैक्षिक योग्यता कति ?
२१ भाद्र २०७९, मंगलवार १०:५२

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।
क्यापिटलले इन्भेष्टमेन्ट एसोसिएट पदमा १ जना कर्मचारी र इन्भेष्टमेन्ट म्यानेजर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले उक्त पदहरुको स्नात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।
इच्छुक उम्मेदवारले भदौ २७ गतेसम्म कम्पनीमा आवेदन दिन सक्नेछन् ।
सुचनाः फाइनान्सियल नोटिस डटकमबाट लिएको