एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाताको भिडियोमा टिकटक प्रतियोगिता गर्दै, उत्कृष्ट ४३ जनालाई उपहार

२२ भाद्र २०७९, बुधबार १४:३६

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले टिकटक भिडियो प्रतियोगिता गरेको छ । बैंकले हालै सार्वजनिक गरेको ‘सर्वश्रेष्ठ बचत खाता’ को भिडियोको अडियोमा टिकटक च्यालेन्ज प्रतियोगिता गरेको हो ।

बैंकले ल्याएको एनआइसी एशिया बैंक सम्भव छ टिकटक भिडियो च्यालेन्समा भाग लिई आकर्षक उपहारहरु जित्न सक्नेछन् । बैंकका अनुसार बिजेता ३ जनालाई स्मार्टफोन, २० जनालाई स्मार्टवाच र २० जनालाई इयरवर्ड्स प्रदान गरिनेछ । इच्छुक ब्यक्तिले भदौ २१ गतेदेखि असोज २५ गतेसम्म उक्त भिडियोमा टिकटक बनाई सहभागी जनाउन सक्नेछन् ।

एनआईसी एशिया बैंकले सार्वजनिक गरेको उक्त भिडियोअनुसार ‘४ जनालाई ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँ सम्मको बीमा सुनिश्चित रहेको छ ।

 

भिडियो लिङ्क : 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*