सबैको लघुवित्तका अध्यक्ष सृजना जोशीद्धारा राजिनामा
२६ भाद्र २०७९, आईतवार १०:५०

काठमाडौं । सबैको लघु्वित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सृजना जोशीले राजिनामा दिएकी छिन् ।
जोशीले आफ्नो घरायसी कारण देखाई भदौ १७ गते संस्थाको संचालक समितिको अध्यक्ष पदबाट दिएको राजिनामा कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकलले उनको राजिनामा सोही मितिदेखि लागूहुनेगरी स्वीकृत गरेको हो ।