विजय लघुवित्तका स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल समाप्त

२६ भाद्र २०७९, आईतवार १२:५४

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक अच्युत हरि अर्यालको कार्यकाल समाप्त भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा स्वतन्त्र संचालकको पदावधि सकिएको जनाएको हो ।

२०७५ साल भदौ २५ गते संस्थाको स्वतन्त्र संचालकमा नियुक्त भएका अर्यालको यहि भदौ २५ गते ४ वर्षे कार्यकाल समाप्त भएको कम्नपीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*