साना किसान विकास लघुवित्तद्धारा लेखापरीक्षक नियुक्त
२९ भाद्र २०७९, बुधबार १०:५०

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । लघुवित्तले चालु आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
संस्थाको भदौ २८ गते बसेको संचालक समितिको बैठकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्न सुजन काफ्ले एण्ड एसोसियट्सका अर्का साझेदार सीए लावा कुमार खत्रिलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।