ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सकरात्मक सर्किट लागैसँगै यी कम्पनीले सर्वाधिक कमाए
२९ भाद्र २०७९, बुधबार १५:११

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसुचक ४७।४४ अंकले बढेर १९८१ को विन्दुमा कायम भएको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा सर्किट लागेको छ ।
त्यस्तै, लाइबर्टी इनर्जी कम्पनीको ८।३२, युनाइटेड मोदी हाइड्रोपावरको ७।८१, सामुदायिक लघुवित्तको ७।८० र गुरास लघुवित्तको ७।७२ प्रतिशतले शेयर मूल्य बढेको छ ।












