यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

३० भाद्र २०७९, बिहीबार १५:१०

काठमाडौं । बिहिवारका दिन शेयर बजारमा ओरालो लागेको छ । आज नेप्से परिसुचक ५७ अंकले घटेर १९२४।४८ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै एनआईसि एसिया फ्लेक्सी फण्डको ८ प्रतिशतले सर्वाधिक गुमाएको छ ।

त्यस्तै, समुद्धि फाइनान्स कम्पनीको ७।३५, श्वेतगँगा हाइड्रोपावरको ७।४, अप्पर सोलु हाइड्रोपावरको ६।९६ र लाइबर्टी इनर्जी कम्पनीको ६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*