आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
३१ भाद्र २०७९, शुक्रबार १३:०६

काठमाडौं । नेप्से १४ अंकले ओरालो लाग्दा आज ३८ कम्पनीका शेयरधनीले कमाएका छन् । नबिल ब्यालेनस फण्ड २ का ईकाईधनील सर्वाधिक कमाएका छन् । फण्डका शेयरधनीले ७। ८७ प्रतिशतका दरले कमाएका छन् ।
बुद्धभूमि नेपाल, अपर हावाखोला, एलआईसी नेपाल, हिमालयन एभरेष्ट इन्स्योरेन्स, उन्नती सहकार्य, विन्दवासिनी हाईड्रोपावर, लक्ष्मी इक्विटी फण्ड, एनआरएन र महिला लघुवित्तको शेयर मूल्य बढेको छ ।