यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको तेस्रो दिन आज शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८।८१ अंकले घटेर १८३७।६० को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसंगै कालिका पावरको शेयर मूल्यमा नकरात्मक शेयर सर्किट लागेको छ ।
त्यस्तै, बरुण हाइड्रोपावरको ८।१८, सर्मद्धि फाइनान्सको ७।९३ र अप्पर सोलु हाईड्रोपावरको ६।५५ प्रतिशतले शेयर मूल्य घटेको छ ।