शेयर बजारमा सुधार देखिएसँगै यी कम्पनीको शेयर उकालो लाग्यो, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

५ आश्विन २०७९, बुधबार १५:०६

काठमाडौं । यो साता निरन्तर घटिरहेको शेयर बजार आज उकालो लागेको छ । शेयर बजारमा सुधार देखिएसँगै समलिङ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

त्यस्तै, समिट लघुवित्त, मैलुङ खोला, आरबीबी म्युचुअल फण्ड १, गणपती लघुवित्त, लिवर्टी इनर्जी, सप्तकोशी डेभलपमेन्ट, अपर सोलु, नबिल ब्यालेन्स फण्ड ३ र मल्टिप्रपोज फाइनान्सको शेयरमा सुधार देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*