आज यी कम्पनीको शेयर मूल्य बढ्यो
६ आश्विन २०७९, बिहीबार १५:०८

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लाग्दा आज ५३ कम्पनीको शेयर मूल्य उकालो लागेको छ ।हिजो सर्किट लेभलमा कारोबार भएको समलिङ पावरको शेयरमा आज पनि सर्किट लागेको छ। कम्पनीको शेयर ९। ९८ प्रतिशतले बढेको छ ।
त्यस्तै, लक्ष्मी इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड २, अपर हावाखोला, एनसीसी बैंक, नेपाल हाईड्रो र वरुणको शेयरमा सुधार देखिएको छ।