यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

६ आश्विन २०७९, बिहीबार १५:०९

काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको शेयर बजार आज ९।८३ अंकले घटेर १८३७।४९ को विन्दुमा कायम भएको छ । आज प्रभु बैंकको डिभेन्चरमा र गरिमा डिभेन्चरमा नकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, सेञ्चुरी डिभेन्चरको ५।८६, बिन्द्याबासिनी हाईड्रोपावरको ५।२६ र श्वीत गंगा हाईड्रोपावरको ४ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*