पहिलो दिनमै अभियान लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

९ आश्विन २०७९, आईतवार १५:०८

काठमाडौं । साताको पहिलो दिन आज शेयर बजारमा उच्च अंकले ओरालो लागेको छ । आज शेयर बजार २३।८३ अंकले घटेर १८१५।१३ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेता भएपनि अभियान लघुवित्तको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, नबिल इक्युटि फण्डको २।९४, लक्ष्मी बैंकको २।६६, एनआईबिएल प्रगति फण्डको २।५६ र जोशि हाईड्रोपावरको २ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*