सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न

११ आश्विन २०७९, मंगलवार १०:०१

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बाँडफाँड आज क्यापिटलकै कार्यालय नारायणचौर सम्पन्न भएको हो । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको थियो ।

जसमध्ये १ लाख ५ हजार ८०० जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी १४ लाख ३२ हजार ५८३ जनाको हात रित्तो भएको छ।कम्पनीले कुल कित्ता मध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*