सामुदायिक लघुवित्तको शेयरमा सर्किट, कुनले कति कमाए ?

११ आश्विन २०७९, मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १५।९२ अंकले बढेर १८३१ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसंगै आज सामुदायिक लघुवित्तको शेयर मुुल्यमा सर्किट लागेको छ ।

त्यस्तै, अभियान लघुवित्तको ६।७, अप्पर हेवाखोला हाइड्रोपावरको ६, हिमालयन पावरको ५।९९ र माउन्टेन इनर्जी नेपालको ५।७१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*